खेलकुद

वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो

काठमाडौँ। एसीसी प्रिमियर लिगअन्तर्गतको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण रोकिएको छ ।

टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *