खेलकुद

करनको उत्कृष्ट बलिङ: लिए तीन विकेट,नेपाललाई चौथो सफलता

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा अहिले कुवेतले नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा कुवेतले शुरुवाती चार विकेट गुमाएको छ । कुवेतका अदनान इद्रिस शुन्य रनमा, प्रभिन्दर कुमार १ रन, मीट भाभसर ५ र रभिजा संदरुवान ९ रन बनाएर आउट भएका छन् । नेपालका लागि करण केसीले ३ विकेट लिएका छन् भने सोमपाल कामीले एक विकेट लिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *