खेलकुद

सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

तीव्र गतिका बलर कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्। उनी ओटावा फाल्कोन क्लमा आवद्ध भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *