खेलकुद

लिभरपुल बराबरीमा रोकियो

काठमाडौं । लिभरपुल घरेलु टोली क्रिस्टल प्यालेससाग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु टोलीविरुद्ध लिभरपुलले बल दबाबमा राखे पनि अन्तत गोलरहित बराबरीमा रोकिएको हो ।
यससँगै लिभरपुल २३ खेलबाट ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ । क्रिस्टल प्यालेस २४ खेलबाट २७ अंक जोडेर १२औं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *