खेलकुद

१५ औं रग्बी लिग खेल काठमाडौँमा सुरु

काठमाडौं । काठमाडौंँमा १५ औं रग्बी लिग सुरु भएको छ। आज (आइतबार) देखि काठमाडौंको दशरथ रंगशालामा नेपाल रग्बी संघको आयोजनामा रग्बि लिग सुरु भएको हो ।

उक्त खेलमा ४ टिमको सहभागिता रहेको छ । सो खेल आइतबार २ खेल, बुधबार २ खेल र शनिबार फाइनल चरणको खेल हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *