काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघावर्ता गरेका छन् ।
धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्ड संग भेटवार्ता गरेका हुन ।
उक्त भेटमा धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई श्रम अभियानमा उपस्थित हुन समेत निम्तो गरेका छन ।




