सम-सामयिक

माधव नेपालविरुद्ध १० सांसदले किन गरे मोर्चाबन्दी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसदले अध्यक्ष माधव कुमार नेपालविरुद्ध मोर्चाबन्दी सुरु भएको छ । ४ मन्त्रीसहित १० सांसदले बजेट अधिवेशन चलिरहेका बेला मन्त्रिमण्डलमा पार्टीबाट सहभागी हुने मन्त्री हेरफेरको विषय सही नभएको भन्दै मोर्चा बन्दी गरेका हुन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *