देश

धनकुटा नगरपालिकामा एमालेको अग्रता

काठमाडौं । धनकुटा नगरपालिकामा नेकपाले अग्रता बनाएको छ । नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले ३१८४ मत पाउँदा  कांग्रेसका उम्मेदवारले २४६३ मत पाएका छन् । 

त्यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता बनाएको छ । एमाले उम्मेदवारले २५७१ मत पाउँदा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले २४६७ मत पाएका छन्। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *