समाचार

पोखरामा गठबन्धनको अग्रता बढ्दै

काठमाडौ । पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन् । १७ सय.मत गणना गर्दा गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् ।

अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम्बर १ एमालेको पकड रहेकाे वडा हो । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *