समाचार

अर्नमा गापा-१ मा माओवादीका मियाँ विजयी

काठमाडौ । सिरहाको अर्नमा गाउँपालिका- १ मा माओवादी केन्द्रका गफार मियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् । मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरे । मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *