समाचार

सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु 

काठमाडौं ।  ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ । लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेकाे थिएन । 

तर, अहिले सर्वदलीय बैठककाे सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खाेलिएकाे अधिकृत ज्ञवालीले जानकारी दिइन् । 

प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *