समाचार

घोडाघोडी नगरपालिकाकाे मतगणना सुरू

काठमाडौं । कैलाली कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ । १२ वडा रहेको घोडाघोडी नगरपालिकामा १ र १२ वडाकाे मतगणना सुरु गरिएको हो । घोडाघोडीमा ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *