समाचार

रुपन्देहीको देवदह नगरपालिकामा मतगणना सुरु 

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिकामा रातिदेखि मतगणना सुरु भएको छ । देवदह नगरपालिकाको  वडा नम्बर  १ मा २०० मत गणना हुँदा नेकपा एमालेले मेयरमा ५६ मत ल्याएको छ भने काँग्रेसले ६८ मत ल्याएको छ ।

त्यस्तै, उपमेयरमा एमालेले  ५८ मत ल्याएको छ भने माओवादी केन्द्रले ५० मत ल्याएको छ । वडाअध्यक्षमा काँग्रेसले ७२ मत ल्याएको छ भने एमालेले ४१ मत प्राप्त गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *