समाचार

एमाले महासचिव पोखरेलद्वारा बिजौरी मतदान केन्द्रमा मतदान

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *