सम-सामयिक

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान समपन्न

काठमाडौं । जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान भएको छ । मतगणना सुरक्षित होस भनेर सीसीटीभी क्यामरा जडान गरिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न यसअघि नै निर्देशन दिएको हो । उनले भनिन्, केहीमा जडान भइरहेको सूचना आएको छ । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।ु

यस्तै विगतको निर्वाचनमा टेलिफोननै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान गरिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *