समाचार

प्रधानमन्त्री देउवाद्वारा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गरेका छन् । शनिबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि देउवाले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *