समाचार

इटहरीमा सुतली बम विष्फोट, २ युवा घाइते

काठमाडौँ । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइत भएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपमहानगरपालिकाको नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *