राजनीति

शुक्रबारलाई सर्‍यो धनुषा कांग्रेसको चुनाव

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ ।

कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *