विश्व

रुसी आक्रमणबारे बाेल्याे चीन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ।

“चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,” विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *