राजनीति

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटाले बुधबार ११ बजेका लागि प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकका लागि एजेण्डा तय गर्न सभामुख सापकोटाले कार्यव्यवस्था समिति बैठक बोलाएका हुन् । सरकारले एमसीसी संसद्‌मा पेस गर्ने औपचारिक जानकारी दिएपछि कार्यव्यवस्था समितिको बैठक बोलाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *