राजनीति

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । एमाले संसदीय दलको बैठक संसद भबन नयाँ बानेश्वरमा सुरु भएको छ । केहिबेर अघिबाट बैठक सुरु भएको एक नेताले जानकारी दिए । अहिले पनि केहि सांसदहरु आउने क्रम जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बोलाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *