राजनीति

जनमोर्चाले भन्यो- ‘गणतन्त्रविरुद्ध भाजपा, एमाले, राप्रपा र पूर्वराजाबिच अघोषित गठबन्धन’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध भारतको भाजपाको सरकार, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजासमेतको बीचमा अघोषित गठबन्धन भएको बताएका छन् ।

हालै सम्पन्न एमाले र राप्रपाको राष्ट्रिय महाधिवेशनले देशको राष्ट्रिय राजनीतिमा पर्नसक्ने प्रभावबारे राष्ट्रिय जनमोर्चाको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले कतिपय वामपन्थी सङ्कीर्णतावादीहरूले गणतन्त्र अन्त्यको वकालत गरेकोले प्रतिगमनको खतरा बढेको बताएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *