राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो । समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सोमबार बसेको पाँच दलीय गठबन्धनको बैठकले आगामी राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *