राजनीति

अध्यादेश जारी गरेसँगै नेपाल पक्ष छलफलमा

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष छलफलमा जुटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै नयाँ पार्टीका लागि नयाँ बानेश्वरस्थित होटल अर्यालमा नेपाल पक्ष छलफलमा जुटेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो अध्यादेश जारी गरेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *