समाचार

संखुवासभामा सरकारविरुद्ध कांग्रेसले गर्‍याे विशाल प्रदर्शन



संखुवासभा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संखुवासभाको सदरमुकाम खाँदवारीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

काँग्रेस पार्टी कार्यालय पोखरीबाट निस्केको विरोध र्‍याली कार्यक्रम खाँदवारीको नयाँवजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई पूर्वराज्यमन्त्री द्वय तारामान गुरुङ र दीपक खड्का, पार्टी सभापति दिपनकुमार श्रेष्ठ, जिल्ला सचिव डम्वार बस्नेतलगायतका जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *