काठमाडौं । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको “डल्ली” गीतको भिडियो सार्वजनिक भएको छ ।
डिएआर मुभिजको अफिसियल च्यानल बाट सार्वजनिक भएको “डल्ली” को शब्द, संगित, परिकल्पना तथा भिडियो निर्देशन प्रभावन जे को रहेको छ ।
कलाकार बिकास लामिछाने, एलिना चौहान, राजाराम गौतम र विपना चौलागाईको अभिनय रहेको भिडियोको ज्ञानेन्द्र शर्मा हुंमागाईले छाँयाकन, डिनशन शाहले सम्पादन रश्रृगार माहि सिंले गरेका हुन् । बिग परिवेश रेर्कडिङ स्टुडियोमा रेकर्ड गराईएको गीतको गीतमा एरेन्ज जीवन बडु, मिक्सङ मनोज डंगोलले गरेका हुन् ।
पर्यटकिय नगरि धुलिखेलको पात्लेखेतमा छायाँकन गरिएको भिडियोको निर्माण नियन्त्रक श्याम धितालले गरेका छन् ।
भिडियो हेर्नुस् ।
सम्बन्धित समाचार
२० फाल्गुन ०६:५४
१९ फाल्गुन १३:१३
१७ फाल्गुन ०६:०४
१९ फाल्गुन १२:१७
१६ फाल्गुन १०:१७
१९ फाल्गुन ०९:०९
२० फाल्गुन १२:३२
१९ फाल्गुन १२:५९
१५ फाल्गुन १२:१८




