समाचार

रेशम चौधरीलाई किन बीर अस्पताल पु-याइयो

काठमाडौं । टीकापुर काण्डका मुख्य अभियुक्त ठानिएको रेशम चौधरीलाई डिल्लीबजार कारागारबाट एक्कासी वीर अस्पताल पुर्‍याइएको छ । चौधरीलाई ज्वरो आएर खुट्टा सुनिएपछि उनलाई बीर अस्पताल पुर्‍याइएको हो । २०७५ पुस १९ मा चौधरी कारागार चलान भएका थिए । २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *