संखुवासभा । बालिकालाई जवरजस्ती करणी गर्ने एक युवकपक्राउ परेको छ ।
सिलिचोङ गाउँपालिका घर भएकी १३ वर्षिय एक बालिकालाई ललाई फकाई ,डरत्रास समेत देखाउँदै जिल्लाको विभिन्न ठाउमा बन्धकबनाई जवरजस्ती करणी गर्ने गरेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।
करणी गर्ने जिल्ला साल्पासिलिछो गाउँपालिकाका रोसन राईलाई संखुवासभाको खाँदवारीमा फेलापारी पक्राउ गरेको हो । पक्राउ पर्ने राईलाई अपहरण गरी शरीर बन्धकबनाई जवरजस्ती करणी गरेको मुद्दामा ५ दिनको म्यादलिई थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित समाचार
७ बैशाख १३:३८
५ बैशाख १२:१०
८ बैशाख १३:५०




