मनोरञ्जन

‘मुटु र तिमीमा’मा बिकास र समिताको रोमान्स

काठमाडौं । नव गायिका मोडल समिता श्रेष्ठको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक भएको छ । ‘
गीतमा समितालाई स्व्रमा राहुलले साथ दिएका छन् ।

सुरज अधिकारीको शब्द, संगीत रहेको गीतको भिडियोमा विकाश लामिछासँग गायिका समिता आफैले रोमान्स गरेकी छन् ।

काठमाडौँ, सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायाँकन गरिएको यस गीतको भिडियो नवढुंगेलले निर्देशन गरेका हुन् ।

भिडियोमा माधव बेल्बासेको सम्पादन, आभास बज्राचार्यको छायाँकन छ । गीतको कोरियोग्राफी हेमन गुरुङले गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *