काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको छ ।
सर्वोच्च अदालतका अनुसार न्यायाधीशसहित २४ जनालाई कोरोना पुष्टि भएको हो ।
न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।




