मुख्य समाचार

उपत्यकाका तीन यातायात कार्यालय अनिश्‍चितकालका लागि बन्द

काठमाडौं । कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका तीन यातायात कार्यालय अनिश्चतकालका लागि बन्द गरिएका छन् । ठूलो भर्‍याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएका हुन् । अर्को सूचना आउँदासम्म तीनवटै कार्यालयका सबै सेवा बन्द गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *