मुख्य समाचार

पूर्वमन्त्री तारामान गुरुङलाई पत्नीशोक

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यराज्यमन्त्री तारामान गुरुङलाई पत्नीशोक परेको छ । गुरुङकी पत्नी छिम्मी भाेटिया गुरुङको उपचारका क्रममा शुक्रबार निधन भएको पारिवारिक स्रोतले बतायो ।

५० वर्षीया छिमीलाई अबुर्द रोग लागेको र उनको उपचार राजधानीमा भइरहेको थियो । स्वर्गीय गुरुङको अन्त्यष्टि आज शुक्रबार नै ३ बजे पशुपति आर्यघाटमा गरिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *