ताजा समाचार

कोरोना संक्रमित क्रिकेटर लामिछाने अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछानेलाई सास फेर्न गाह्रो भएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए । उनको स्वास्थ्य अस्पताल अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *