काठमान्डौं । गायिका मिलन नेवारको नयाँ गजल ‘कहाँ जानु भो हजुर’ सार्वजनिक भएको छ । गजलमा संगीत डिआर अटुले दिएका छन् । युुगल जोडी विचको प्रेमका राग गजलमा भेट्न सकिन्छ ।
गजलमा प्रेमीसँग जीवनमा एकसाथ बाच्नको लागी निरन्तर लागि परेको भावना ब्यक्त गरिएको छ । गजलको शब्द गंगा पौडेलले कोरेकी हुन् । गजल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।




