ताजा समाचार

 राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन   

काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५-७६ को वार्षिक प्रतिवेदन पेश गरेका छा‍न ।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *