खेलकुद

त्रिवि मैदानमा एनपीएल रौनक (तस्बिरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टीयु क्रिकेट मैदानमा जारी छ। नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स खेल्दै छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्।

रमाउँदै क्रिक्रेट खेलप्रर्मी काठमाडौँ १५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) कीर्तिपुर क्रिकेट मैदानमा शनिबार उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा खेलमा रमाउँदै क्रिकेटप्रेमी दर्शक। तस्बिरः प्रदीप राज वन्त÷रासस
नेपाल प्रिमियर लिग क्रिकेट सुरु काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच ब्याटिङ गर्दै विराटनगर टिम । तस्बिरः प्रदीपराज वन्त÷रासस
नेपाल प्रिमियर लिग क्रिकेट खेलका दर्शक काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच खेल हेर्नआएका दर्शको भीड । तस्बिरः प्रदीपराज वन्त÷रासस
विराटनगर किङ्स भर्सेस टोलीका खेलाडी काठमाडौँ, १५ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) कीर्तिपुर क्रिकेट मैदानमा शनिबार उद्घाटन खेल सुरु हुनुपूर्व विराटनगर किङ्स भर्सेस टोलीका खेलाडी तस्बिर खिँचाउँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
जनकपुर बोल्ट्सका खेलाडी काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल सुरु हुनु पूर्व जनकपुर बोल्ट्स टीमका खेलाडी तस्बिर खिँचाउँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
नेपाल प्रिमियर लिग क्रिकेट सुरु काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच खेल रुख चढेर हेर्दै दर्शक । तस्बिरः प्रदीपराज वन्त÷रासस
नेपाल प्रिमियर लिग क्रिकेट सुरु काठमाडौँ, १५ मङ्सिरः कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिगको पहिलो खेल विराटनगर किङ्स भर्सेस जनकपुर बोट्ल्सबीच खेल रुख चढेर हेर्दै दर्शक । तस्बिरः प्रदीपराज वन्त÷रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *