चितवन । एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट सुरू हुने भएपछि यतिबेला विभिन्न स्थानबाट नेता कार्यकर्ता चितवनमा आइपुग्ने क्रम बाक्लिएको छ ।