तोरीबारी भएर स्कुल जाँदै कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाउँका बालबालिका । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द रहेका यहाँका विद्यालय बिस्तारै खुल्न थालेका छन् । विद्यालय खुलेपछि विद्यार्थी पनि खुसी देखिएका छन् ।
तस्बिर : सनिउल्ला धोबीस/रासस




