मनोरञ्जन

गायिका आस्था राउतको ‘यानी माया’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ ।

गीतका शब्दहरु सुरेश अधिकारीका हुन् भने संगीत पनि उनैले दिएका छन् । गीतमा महाराज थापाको एरेन्जमेन्ट रहेको छ । यो गीतलाई आस्थाको एल्बम ‘आधार २’ मा समावेश गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *