अर्थ

राष्ट्र बैंकको निर्णयले सेयर बजारमा सकारात्मक सर्किट, कारोबार २० मिनेटका लागि बन्द

काठमाडौं । यस साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार खुलेको केहि मनेटमै सकारात्मक सर्किट ब्रेक लागेको छ ।

आज सुरुवातमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०२.४१ अंक अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेको हो । त्यसो त अहिले ४ प्रतिशतले बढेको नेप्से २६ सय ६२ बिन्दुमा उक्लिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *