काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
उक्त कम्पनीको १७ लाख २० हजार ५६१ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले शेयर खरीदविक्री गर्न सक्नेछन् ।




