हर्क साम्पाङलाई प्रश्न सोधेको जघन्य अपराधमा धरानका अशोक लिम्बुलाई नगर प्रहरीले पक्राउ गरेर प्रहरीलाई बुझाएपछि थुनामा छन् । यसले गम्भीर कानुनी संकट उब्जाएको छ । नगर प्रहरी नाम राखे पनि त्यो पुलिस होइन । त्यसलाई कसैलाई एरेस्ट गर्ने अधिकार कानुनले दिएको छैन ।
nepal police is the only law enforcement agency. APF पनि होइन । नगर प्रहरी या स्वयम् नगरपालिका ल एन्फोर्समेन्ट एजेन्सी न हो । न गृह न मन्त्री परिषद या प्रधानमन्त्री या गृहमन्त्री नै हो । पुलिसले समेत घटनास्थलमा अपराध गरिरहेको अबस्थाबाहेक अरु बेला अदालतको वारेन्ट ल्याउनुपर्छ । न त नगर प्रहरी ले ल्याएकोलाई पुलिसले थुन्न मिल्छ ।
अपराध गरेकोले कारबाही गरि हर्कले निजी हैसियत मा प्रहरीमा यफ आई आर दर्ता गर्नुपर्नेछ । हुन त नगरपालिकाले पुलिसजस्तै युनिफर्म फुलि र दर्जा दिइरहेको छ जुन स्वयम् गलत छ । आफूलाई सक्कली पुलिस को भ्रममा गलत गरिरहेका छन् । उस्तै फुली लगाएर मात्तेको छ । कुन दिन DIG AIGP IGP पनि देला बालेनले ।
सवाल छ कुन ऐनले नगरपालिका ले यस्ता गार्ड समूह स्थापन गर्छ ? पुलिश शव्द पिसाक दर्जा फुली गैर कानुनी हो । नगर रक्षक भनेर पुलिसभन्दा फरक लुगा फुली र दर्जा दिनु पर्छ । यता नक्कल गर्दा मूर्खता भयो ।
युएसमा नाम देखे तर नबुझेर यता बनाए शायद केशवले कि पियलले ? US शहरहरुमा state govt को पुलिस हुन्छ तेसको न्युयोर्क पुलिसको एक शाखा हुनसक्छ Newyork Metro police Depd NYPD. त्यो सरकारको law-enforcment police हो . Nepal मा पनि मेट्रो पुलिस छ नि law-enforcment police
तर नगरपालिका को फरक हो । तर स्वयम् प्रहरी हेक्वा मौन छ । APF पनि होइन । नगर प्रहरी या स्वयम् नगरपालिका नै पनि ल एन्फोर्समेन्ट एजेन्सी होइन । न गृह न मन्त्री परिषद या प्रधानमन्त्री या गृहमन्त्री नै हो ।
पुलिसले समेत घटनास्थलमा अपराध गरिरहेको अबस्था रंगेहातबाहेक अरु बेला अदालतको वारेन्ट ल्याउनुपर्छ । न त नगर प्रहरीले ल्याएकोलाई पुलिसले थुन्न मिल्छ । अपराध गरेको हो भने हर्कले निजी हैसियत मा प्रहरीमा यफ आई आर दर्ता गर्नुपर्नेछ । र प्रहरीले सोधपुछ लाई बोलाउनेछ । पक्राउ गर्न भने अदालतको आदेश चाहिन्छ ।
हुन त नगरपालिकाले पुलिसजस्तै युनिफर्म फुलि र दर्जा दिइरहेको छ जुन स्वयम् गलत छ । आफूलाई सक्कली पुलिसको भ्रममा गलत गरिरहेका छन् । उस्तै फुली लगाएर मात्तेको छ । कुन दिन DIG AIGP IGP पनि देला बालेनले ।
सवाल छ कुन ऐनले नगरपालिका ले यस्ता गार्ड समूह स्थापन गर्छ ? पुलिश शव्द पिसाक दर्जा फुली गैर कानुनी हो । नगर रक्षक भनेर पुलिसभन्दा फरक लुगा फुली र दर्जा दिनु पर्छ ।




