खेलकुद

डियाज र सलाहको गोलमा लिभरपुल विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको २ खेलमा ६ अंक भएको छ र ब्रेन्टफोर्डको भने २ खेलमा ३ अंक रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *