खेलकुद

पहिलो हाफमा नेपाल र भियतनाम गोलरहित बराबरीमा

काठमाडौँ । १९औं एशियन गेम्स अन्तर्गत नेपाली महिला फुटबल टिमले पहिलो हाफमा भियतनामसँग गोलरहित बराबरी खेलेको छ ।

पहिलो खेलको खेल सकिदा नेपालले बलियो मानिएको भियतनामलाई गोलरहित बराबरीमा रोकेको हो ।

भियतनामविरुद्ध पहिलो हाफमा नेपाली डिफेन्सले शानदार खेल प्रस्तुत गरेको थियो ।

फिफाको महिला टिमको वरियतामा भियतनाम ३४औं स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *