खेलकुद

एसिसी प्रिमियिर कप : नेपाल र कुवेतबीचको खेल पुनः सुरु

काठमाडौं। एसिसी प्रिमियिर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुचारू भएको छ। पानी पर्न रोकिएर घाम लागेसँगै मैदानबाट कभरहहरू हटाइएको छ।

२४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो। नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *