खेलकुद

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक यसैसाता नियुक्त हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले यसै हप्ताभित्र नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।

आइतबारसम्मको समय दिएर क्यानले आवदेन आह्वान गर्दा ३५ जनाले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका थिए ।

त्यसबाट ५ जनालाई सट लिस्ट गरेर अन्तर्वार्ताका लागि छनोट गरिएको क्यानले जनाएको छ । अन्तवार्ताका लागि डेभ ह्वाटमोर, मोन्टी देशाई र धम्मिका प्रसाद लगाएत ५ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *