खेलकुद

नेपाली क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षकमा रघुराम श्रीनिवास नियुक्त भएका छन्।

ओमानमा हुन लागेको आईसीसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवास फिल्डिङ प्रशिक्षकको रूपमा नियुक्त गरिएको नेपाल क्रिकेट संघले जनाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकपुबुदु दशानायकेसँग अमेरिकामा सँगै काम गरेका भारतीय नागरिक श्रीनिवास आइतबार नै काठमाडौँ आइपुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *