खेलकुद

यु–१९ एसिया कप क्रिकेट : कुवेतसँग नेपाल एक विकेटले पराजित

काठमाडौं । नेपाली यु–१९ क्रिकेट टोली कसवेतसँग पराजित भएको छ ।

कसवेतसँग पराजित भएसँर्गै नेपाल एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको थियो ।

कुवेती कप्तान मित भावसरले २४ चौका र १ छक्कासहित अविजित १७७ रन बनाए ।

नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । यसअघि नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रन बनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *