खेलकुद

विश्वकप क्रिकेटको फाइनल खेल शुरु

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेल शुरु भएको छ ।

फाइनल खेलमा न्युजिल्याण्ड र अष्ट्रेलियाबिच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर अष्ट्रेलियाले फिल्डिङ गरिरहेको छ भने न्यजिल्याण्डको पहिलो विकेट गुमेको छ । न्यजिल्याण्डले पावर प्लेमा डार्यल मिचेललाई पहिलो विकेटका रुपमा गुमाएको हो ।

यसअघि विश्वकप क्रिकेटको उपाधि नै नजितेका दुई देशका बिचमा खेल भइरहेको हो । यसपालीको विश्वकप क्रिकेट प्रतियोगितामा उपाधीको दाबेदार मानिएका भारत, वेष्ट इन्डिज र श्रीलंका समुह चरणबाटै बाहिरिएका थिए भने पाकिस्तान इङग्ल्याण्ड भने सेमिफाइनलबाट बाहिरिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *