खेलकुद

विश्वकप क्रिकेटको फाइनल आइतबार

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल आइतबार हुँदैछ ।

नेपाली समयअनुसार बेलुका पौने ८ बजे फाइनल खेल हुनेछ । फाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । यसअघि विश्वकप क्रिकेटको उपाधि नै नजितेका दुई देशका बिचमा हुने खेल रोचक हुने अपेक्षा गरिएको छ ।

यसपालीको विश्वकप क्रिकेट प्रतियोगितामा उपाधीको दाबेदार मानिएका भारत, वेष्ट इन्डिज र श्रीलंका समुह चरणबाटै बाहिरिएका थिए भने पाकिस्तान इङग्ल्याण्ड भने सेमिफाइनलबाट बाहिरिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *